Logo

प्रतितोला ३५० ले बढ्यो सुन, चाँदिमा पनि १० रुपैयाँ बृद्धि

स्थानीय बजारमा सुनको मुल्य उच्च रुपमा बढेको छ । हिजोमात्रै प्रतितोल ५० हजार रुपैयाँ नाघेको सुन आज ५० हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिनमा तुलनामा आज प्रतितोला ३ सय ५० रुपैयाँ बढेर कारोवार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य बढेको र अमेरिकी डलरको मुल्य…