Logo

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेको सुन आज पुनः ४ सय रुपैयाँले बढेको हो । बजारमा सुन प्रतितोला ५१ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । लामो समयदेखि स्थिर रहेको चाँदीको मुल्य पनि उकालो लागेको…