Logo

यस्तो छ चीनले दिने अपांगमैत्री विद्युतीय बस, तस्विर सहित

काठमाडौं । काठमाडौं महानगरपालिकाले अपांगमैत्री विद्युतिय(ई) बस ल्याउने भएको छ । महानगरपालिकाले चीन सरकारको सहयोगमा यसप्रकारको ई वस ल्याउन लागेको हो । इ बस ल्याउनका लागि महानगरको प्राविधिक सहितको एक टोलि गत साता चीन भ्रमणमा गएको थियो । उक्त टोलिले नेपाली सडक सुहाउँदो अपांगमैत्री बस प्रदान गर्न निर्माता कम्पनीलाई आग्रह गरेको अध्ययन टोलिमा संलग्न तथा…