Logo

बेनेलीको नयाँ वर्ष योजना : शून्य प्रतिशत ब्याजदरमा बाइक, एक लाखसम्मको छुट

काठमाडौँ । इटालियन ब्रान्डको बेनेली बाइकमा नयाँ योजना ल्याइएको छ । नेपाली नयाँ वर्षको अवसरमा केटीएम इन्टरनेशनल ट्रेडिङले विशेष फाइनान्स योजना ल्याएको हो । योजना अन्तर्गत १८० सिसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ । साथै अरू मोडलहरूका बाइकहरूमा विशेष छुटको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको…