Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, सनराइज र इन्भेष्टमेन्टको ६ करोडभन्दा माथी कारोवार

काडमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ७ दशमलव २० अंकले उकालो लागेको छ । बैंकिङ समुहको परिसुचक उकालो लागेपछि समग्र नेप्से परिसुचक उकालो लागेको छ । सो समुहको परिसुचक १२ दशमलव ५२ अंकले बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक २६ दशमलव ७५ अंकले बढेको छ ।…