Logo

मलेशियाद्वारा विदेशी कामदार नलिने घोषणा,५ सय म्यानपावर कम्पनी धराशयी बन्दै

काठमाडौं । मलेसिया सरकारले तत्कालका लागि विदेशी कामदार नलिने घोषणा गरेको छ । मलेशिया सरकारले आफ्नो मुलुकलाई चाहिने आवश्यक कामदारको अध्ययन गर्नका लागि भन्दै विदेशी कामदार लिन रोक लगाउने निर्णय गरेको हो । शुक्रबार मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले यस्तो घोषणा गरेका हुन् । मलेशिया सरकारको सो निर्णयसँगै बैदेशिक रोजगारीमा जान चाहने धेरै…