Logo

महिला मोटरसाइकल रेसिङमा दिक्षा श्रेष्ठ प्रथम, विजेतालाई वैदेशिक रोजगारको तालीम दिइने

काठमाडौं । महिला मोटरसाइकल च्याम्पियनसिप ‘रेसिनारी’ मा दिक्षा श्रेष्ठ प्रथम भएकी छिन् । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को संयोजन र नेपाल मोटरसाइकल फेडेरेसनको व्यवस्थापनमा शनिवार सम्पन्न रेसनारी मा १२५ सिसी बाइकको ट्रयाक रेसिङमा श्रेष्ठ प्रथम भएकी हुन् । त्यस्तै आर्जु सिंह ठकुरी द्वितीय र दिपा श्रेष्ठ तृतीय भए । सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिसरको कम्पाउण्डमा…