Logo

तनहुँका ढुंगानाले बनाए सोलार प्यानल स्कुटर, लगातार ६० किलोमिटर चल्ने

काठमाडौं । नेपालमा पहिलो पटक सोलार प्यानल राखी स्कुटर संचालनमा आएको छ । सो स्कुटर तनहुँका विकल्प ढुंगानाले बनाएका हुन् । सो स्कुटरको संवाद डबलीमा ढुंगानालाई प्रोत्साहन स्वरुप आयोजना गरिएको कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले शुभारम्भ गरेका थिए। सो अवसरमा मन्त्री थापाले अनुसन्धानकर्ता ढुंगाना जस्ता हजारौं उर्जाशील युवाहरुलाई नेपालमै अध्ययन र अनुसन्धान गर्ने…