Logo

खोटाङमा सेञ्चुरीको शाखारहित बैंकिङ, मंगलवारदेखि सेवा शुरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले खोटाङको महादेवस्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले मंगलवारदेखि सेवा सुभारम्भ गरेको हो । बैंकले यसअघि मोरङको केराबारी, कञ्चनपुरको त्रिभुवनवस्ती, भोजपुरको घोरेटार ९ स्थानमा यसप्रकारको शाखा स१चालन गरिसकेको छ । बैंकले आर्थिक बर्ष २०७२\७३ को पुस मसान्तसम्म कुल निक्षेप रु.२४ अर्व र कर्जा रकम रु. २० अर्व…