Logo

दैनिक २ घण्टा घट्यो लोडसेडिङ, आइतवारदेखि हप्ताको ७० घण्टामात्र

काठमाडौं ।  आइतवारदेखि लोडसेडिङ घट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतवारदेखि दैनिक डेढ घण्टा लोडसेडिङ घटाउन लागेको हो । लोडसेडिङ घटाउनका लागि गृहकार्य भइरहेको प्रधिकरण स्रोतले जानकारी दिएको छ । ‘ दैनिक २ घण्टा त अहिलै घटाइसक्यौ,’ उनले भने ‘ आइतवारदेखि घोषित रुपमा दैनिक डेढ घण्टा घटाउने तयारी भइरहेको छ ।’ भारतबाट विजुली आयत…