Logo

कास्ठमन्डपको विमान दुर्घटना, पाइलट र को–पाइलटको मृत्यु, अन्य घाइते

काठमाडौं । नेपालगञ्जबाट जुम्मा उडान भरेको कास्ठमन्डपको जहाज दुर्घटना हुँदा पाइलट र कोपाइलटको मृत्यु भएको छ । उक्त जहाजका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको मृत्यु भएको हो । आपतकालिन अवतरणको क्रममा जहाजको अगाडीको भाग ठोकिएर पाइलट र को–पाइलटको मृत्यु भएको उद्दारमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले बताए ।…