Logo

हुवावेको ‘मेट ८’ र ‘जीआर ५’ सार्वजनिक, मुल्य ८० र ३४ हजार

काठमाडौँ । मोवाइल निर्माता कम्पनी हुवावेले ‘हुवावे मेट ८’ स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेले एक कार्यक्रमबीच मेट ८ र जीआर ५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको हुवावे मेट ८ मा हिसिलिकन किरिन ९५० सहित ६४ विट प्रोसेसर रहेको रहेको र ५.१ को एन्ड्रोइड ६.० मार्समाल्लो इमुई ४.० को लेटेस्ट भर्सन…