Logo

सञ्चयकोष र एनबीआईबीच सम्झौता, कोषका कर्मचारीलाई सीपविकास तालिम दिइने

काठमाडौं । कर्मचारी सञ्चय कोषका कर्मचारीलाई विभिन्न किसिमका तालिम प्रदान गर्न कोष र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई)बीच समहति भएको छ । उक्त सहमति पत्रमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्य र एनबीआईका प्रमखु कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरेका हुन् । कोषले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको र सो लगानी गर्दा जोखिम विश्लेषणका लागि सम्बन्धित…