Logo

गभर्नरले भने, नेपालको वित्तीय क्षेत्रको अवस्था सवैभन्दा नाजुक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको बैंक तथा वित्तीय संस्थाको अवस्था अन्य देशको तुलनामा नाजुक भएको बताए । ‘नेपालको कुनै पनि बैंक तथा वित्तीय क्षेत्र अन्तरराष्ट्रिय मापदण्ड अनुसारका छैनन्,’ नेपाल बैंकिङ इन्ष्टिच्युटद्वारा आयोजित मर्जर सम्मेलनमा उनले भने, ‘अन्य देशको तुलनामा नेपालको बैंक वित्तीय क्षेत्रका लगानीकर्ताको स्तरदेखि कार्यशैली समेत नाजुक छ ।’…