Logo

१० बर्षमै रामदेवको पतन्जलीमा ठूलो फड्को, मासिक ५ अर्बका उत्पादन बिक्रि गर्दै

योग गुरू बाबा रामदेबले पतन्जली ब्राण्डमा आयुर्वेदिक सामान उत्पादन थालेको १० बर्षमा निकै ठूलो सफलता हात पारेका छन् । पतन्जलीले गत आर्थिक बर्षको अन्त्यमा मात्रै मासिक करिब ५ अर्बको औषतमा ५० अर्ब भन्दा बढीको आयुर्वेदिक सामान बिक्रि गर्न सफल भएको छ । पतन्जलीका अनुसार गत आवमा राखिएको कारोबार लक्ष्य सहजै पुरा भएको छ । योग…