Logo

परिसंघको स्वागत समारोहमा चिनीयाँले देखाए नेपालमा लगानीको चासो, थप लगानी आउने विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन नेपाल उद्योग परिसंघले बेइजिङमा एक स्वागत समारोहको आयोजना गरेको छ । परिसंघले चिनिया उद्यमीहरुको साथै प्रधानमन्त्रीका साथमा रहेको सरकारी र निजी क्षेत्रका प्रतिनिधि मण्डलका सदस्यहरुको साथै चिनिया उद्यमीहरुको सम्मानमा सो समारोह आयोजना गरेको हो । नेपालमा संयुक्त लगानीमा स्थापित शिवम् सिमेन्टको लगानीकर्ता मध्यको चिनिया कम्पनी…