Logo

चौधरी फाउण्डेसनद्वारा गोरखामा १सय ७९ घर हस्तान्तरण, सरकारसँग सहकार्य गर्न तयार

काठमाडौं । चौधरी फाउण्डेसनले गोरखाको १ सय ७९ भूकम्प पीडितहरुका लागि ट्रान्जिसनल होम (सिजी आश्रय) हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १, ४ र १२ का भूकम्प प्रभावितहरुका लागि उक्त आश्रय हस्तान्तरण गरिएको हो । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दू समेत रहेको गोरखा जिल्लाका प्रभावितहरुका लागि फाउण्डेसनले आश्रय निर्माण परियोजना जारी…