Logo

‘इनभिजनिङ नेपाल २०३०’ सम्मेलन शुरु, गरिवी हटाउन उच्च आर्थिक बृद्धि आवश्यक

काठमाडौं । काठमाडौंमा ‘इनभिजनिङ नेपाल २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतवार होटल सोल्टिमा जारी सम्मेलन राष्ट्रिय योजना आयोग र एशियाली विकास बैंकको सहकार्यमा भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिले सहि समयमा यसप्रकारको सम्मेलन भएको भन्दै आयोजकलाई धन्यवाद दिए । साथै सम्मेलनले दिगो विकाशको रणनीतितर्फ अघि बढ्ने बारे सन्देश…