Logo

सामसुङ जे फाइभ र जे सेभेन सार्वजनिक, नयाँ विशेषता थप गरिएको कम्पनीको दावी

सामसुङले ग्यालेक्सी जे ७ र जे ५ को २०१६ भर्जन आधिकारिक रुपमा सार्वजनिक गरेको छ । कम्पनीले थप नयाँ विशेषताका यी दुई फोन सार्वजनिक गरेकोहो । जसमध्ये ग्यालेक्सी जे ७ मा ५ दशमलव ५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले छ। त्यस्तै फोनमा १ दशमलव ६ जीएचजेड ओक्टाकोर प्रोसेसर र ३ जीबीको र्याम छ ।…