Logo

गैह्र कर हटाउन सरकार र निजी क्षेत्रको सहकार्य, पूर्व सर्तहरुको कार्यान्वयनमा प्रतिवद्ध हुनु पर्ने

काठमाडौं । गैह्र कर अवरोध हटाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् । गैह्र कर अवरोधले नेपालको निकासी व्यापार प्रवद्र्धनको साथै दक्षिण एसियाका मुलुकहरुको अन्तर व्यापार वृद्धि हुन नसकेको भन्दै सहकार्य गर्न लागेका हुन् । बुधवार नेपाल उद्योग परिसंघद्वाले जिआइजेड र सार्क टिपीएनको सहकार्यमा आयोजना गरेको दक्षिण एसियाली मुलुकमा गैह्र कर अवरोध विषयक…