Logo

जिफण्टले खोल्यो बैक वित्तीय क्षेत्र कर्मचारी युनियन, देशभरका कर्मचारी समावेश

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)ले बैंक, वित्त तथा सहकारी क्षेत्रको कर्मचारीको युनियन स्थापना गरेको छ । जिफन्टले पहिलो पटक देशभरका बैंक वित्तीय क्षेत्रका कर्मचारीलाई समेट्ने गरी युनियन गठन गरेको हो । बैंक वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान तथा कर्मचारी हकहितका लागि सो क्षेत्रको छुट्टै युनियन गठन गरिएको जिफन्टले जानकारी दिएको छ । राजधानीमा आज भएको…