Logo

स्मार्ट कार्डमा ३ अर्ब लगानी गरेर १० अर्ब उठाउँदै विभाग, यस्तो छ योजना

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनको ब्लु बुक र सवारी चालक अनुमति पत्रलाई कार्यान्वयनमा ल्याउन ३ अर्ब रुपैयाँ लाग्ने बताएको छ । हाल संचालनमा ल्याएको सवारी चालक अनुमतिपत्रको स्मार्टकार्ड व्यवस्थित र ब्लु बुकलाई स्मार्ट कार्डमा परिवर्तन गर्न सो रकम लाग्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सवारी साधनको ब्लु बुक र लाइसेन्सलाई…