Logo

बैशाखदेखि नगर सूचना केन्द्रको स्थापना गरिदै,नेपाललाई चिनाउने पाठ्य सामग्रीहरु राख्ने

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हालै विस्तार भएका नगरपालिकाभित्र नगर सूचना केन्द्रको स्थापना गर्ने भएको छ । गत बैशाखमा विस्तार भएका ७२ नगरपालिकाको हकमा बैशाख २५ र अन्यको हकमा बैशाख मसान्तभित्र केन्द्र स्थापना गर्ने निणर्य गरिएको हो । मन्त्रालयले सबै नगरपालिकाले कार्यालय परिसर वा नगरपालिकाको केन्द्र रहेको स्थान वा नगरबासीहरुकोे पायक पर्ने…