Logo

स्टाण्डर्ड चार्टर्ड र एनसीसीबीच डिजिटल सिग्नेचर सम्वन्धि सम्झौता,जोखिम घट्ने अपेक्षा

काठमाडौं । नेपाल सर्टिफाइङ कम्पनी(एनसीसी) र स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेडबीच डिजिटल सिग्नेचर प्रदान गर्नेे सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतासँगै स्ट्याण्डर्ड चार्टर्ड नेपालमा डिजिटल सिग्नेचर तथा सर्टि्फिकेट (डिएससी) प्रयोग गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बुधवार एक कार्यक्रमवीच बैंकका तर्फबाट बाणिज्य बैंकिङ्ग एवं अन्तरराष्ट्रिय ग्राहक प्रमुख गोरख राणा र एनसीसीका तर्फबाट अध्यक्ष विप्लवमान सिंहले…