Logo

भाइवरले नेपालमा शुरु गर्यो पब्लिक च्याट, श्रव्य दृश्यको सुविधा

काठमाडौं । भाइबरले नेपालमा पनि पब्लिक च्याट्को शुरु गरेको छ । विश्वभर झण्डै ६ सय ६४ मिलियन प्रयोगकर्ता भएको भाइवरले नेपालमा पनि पब्लिक च्याटको शुरुवात गरेको हो । भाइवले शुरु गरेको पब्लिक च्याटसमा लेख, फोटो, श्रव्य दृश्य, स्टिकरहरु, वेब लिन्कहरु र अन्य सुविधाहरु समेटिएका छन् । जसलाई भाइबरको पब्लिक च्याट सेक्सनको होम स्क्रिनमा देख्न सकिन्छ…