Logo

अपिले त्रिशुली गल्छी आयोजनामा लगानी गर्ने, ७५ मेगावाटको बिजुली निकाल्ने लक्ष्य

काठमाडौं । अपि पावर कम्पनी नुवाकोटमा त्रिशुली गल्छी जलविद्युत आयोजना बनाउने भएको छ । शनिबार काठमाडौंमा आयोजित कम्पनीको विशेष साधाराणसभाले आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । सिद्वकाली पावर लिमिटेडले विकास गरेको ७५ मेगावाट जलविद्युत आयोजना निर्माणका लागि हकप्रदश शेयरबाट उठाएको रकम प्रयोग गर्ने निर्णय कम्पनीले गरेको छ । साथै कम्पनीले १ बराबर २ हकप्रद…