Logo

कवाडी सामान विक्री गर्दै काठमाडौं महानगरपालिका, खरिदकर्ताका लागि प्रस्ताव आह्वान

काठमाडौं । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरेको छ । वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गरी आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरुले ३० दिनभित्र सुक्खा फोहोर खरिदका लागि आज प्रस्ताव पेस गर्न आह्वान गरेको हो । सुक्खा फोहोर खरिदका लागि…