Logo

नयाँ बर्षलाई घुमफिर बर्षको रुपमा मनाउने तयारी, आन्तरिक पर्यटन प्रवद्र्वन गरिने

काठमाडौं । नयाँ बर्ष २०७३ लाई ’घुमफिर बर्ष ’ का रुपमा मनाइने भएको छ । नेपाल पर्यटन बोर्डले ‘नयाँ बर्ष घुम्ने हर्ष’ भन्ने नाराका साथ घुमफिर बर्ष मनाउन लागेको हो।सोमवार एक कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिइएके थियो । सो अवसरमा आन्तरिक पर्यटनमा जोड दिन सवै पर्यटन संग सम्बन्धित व्यक्ति, संघसंस्था र सरोकारवाल निकायलाई आग्रह…