Logo

नयाँ वर्षलाई नेप्सेको स्वागत, परिसुचक १४ सय अंक माथी

काठमाडौं । नयाँ बर्ष २०७३ को शुरुवातसँगै नेप्से परिसुचक उच्च रुपमा उकालो लागेको छ । नयाँ वर्षपछिको पहिलो दिन नेप्से परिसुचक १७ दशमलव १५ अंकले बढेको छ । पहिलो पटक नेप्से परिसुचक १ हजार ४ सय अंक माथी पुगेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ४ सय ५ दशमलव ७८…