Logo

फोहोर व्यवस्थापन जिम्मा २ कम्पनीलाई, मेट्रो रेलको संभाव्यता अध्ययनका लागि म्याद थपिने

काठमाडौं । लगानी बोर्डले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा २ निजी कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बुधवार वसेको बोर्ड बैंठकले उक्त निर्णय गरेको हो । जस अनुसार काठमाडौंको प्याकेज अन्तरगत नेपवेष्ट तथा ललितपुर, भक्तपुर तथा किर्तिपुर नगरपालिकाको प्याकेज २ र ३का लागि विभिजी इन्डिया, ग्रिनफिल्ड वेस्ट म्यानेजमेन्ट कम्पनी एण्ड केआरवाइएसएस…