Logo

मध्यपहाडी लोकमार्गमा तत्काल अप्टिकल फाइवर विच्छ्याउन निर्देशन, १८ महिनाको म्याद

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले पुष्पलाल मध्य पहाडि लोकमार्गमा अप्टिकल फाइवर विच्छ्याउने काम आगामी १८ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको शुक्रवार बसेको बैठकले ग्रामिण दूर सञ्चार विकास कोष परिचालन गरी फाइवर विच्छ्याउने कामलाई प्रभावकारी बनाउन सूचना तथा संचार मन्त्रालयलाई निर्देशन दिएको हो । यता दुरसञ्चार प्राधिकरणले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर विच्छ्याउने…