Logo

नेप्सेमा सामान्य करेक्सन, साढे २अंकले घट्दा ९६ करोड ८२ लाखको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक २ दशमलव ५२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ७१ दशमलव ५९ अंकमा झरेर बन्द भएको हो । मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक ६० दशमलव ५६ अंकले…