Logo

कडा मापदण्डले विज्ञापन कर असुलीमा बृद्धि, लक्ष्य भन्दा ४ गुणा बढी संकलन

काठमाडौं । गत बर्ष काठमाडौं महानगरपालिकामा लक्ष्य भन्दा ४ गुणा बढी विज्ञापन कर उठेको छ । काठमाडौं महानगरपालिकाका राजस्व शाखा प्रमुख धु्रव काफ्लेका अनुसार २०७२ मा ५० लाख बराबरको विज्ञापन उठ्ने लक्ष्य राखिएकोमा बढी विज्ञापन कर उठेको हो । ‘गत बर्ष लक्ष्य विपरित १ करोड ९० लाख बराबरको विज्ञापन कर उठेको छ’ उनले भने ।…