Logo

भूकम्प पीडितलाई ५ लाख दिने घोषणा, सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम ल्याउदै

काठमाडौं । सरकारले भूकम्प पीडितलाई ५ लाख दिने घोषणा गरेको छ । यसअघि घोषणा गरिएको दुई लाख रुपैयाँलाई बढाएर सरकारले ५ लाख रुपैयाँ र्पुयाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा भूकम्प पीडितलाई थप ३ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । २ लाख सहुलियत ऋणले घरको जगमात्र बनाउन…