Logo

सनराइजको नाफामा ७४ प्रतिशतले बृद्धि, ९ महिनामा कमायो ५९ करोड

काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ५८ करोड ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७४ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ३३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो । बैंकले ब्याज आम्दानी र संचालन मुनाफा बृद्धि गरेसँगै खुद…