Logo

आईएमएसद्वारा स्याङ्योङ्का गाडी विक्री, मुल्य ५३ लाखदेखि १ करोडसम्म, पहिलो १४ ग्राहकलाई विशेष उपहार

काठमाडौं । आईएमएस ग्रूपले बुधबारदेखि नेपाली बजारमा गाडी विक्री शुरु गरेको छ । बुधबार एक कार्यक्रमकाबीच आईएमएस ग्रूप अन्तरगतको आईएमएस मोटरले कोरियाली मोटर निर्माता कम्पनी स्याङ्योङ कम्पनीका गाडी विक्री शुरु गरेको हो । उक्त कार्यक्रमको आईएमएस ग्रूपका अध्यक्ष दिपक महहोत्रा र सोही कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले उद्घाटन गरेका थिए । आफुहरुले…