Logo

९ महिनामै नेपालको जनसंख्या बरावर जुत्ता आयात, कहाँ गयो स्वदेशी उत्पादन ?

काठमाडौं । नेपालमा जुत्ता उद्योग खुल्ने क्रम बढेपनि सो सँगै आयात पनि बढेको छ । नेपाली छाला जुत्ता व्यवसायीहरुले विदेशी जुत्ताहरु प्रतिस्थापन भइरहेको बताइरहदा भन्सार विभागको तथ्याङ्कले भने बढेको देखाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनामा २ करोड ७६ लाख जोर जुत्ता तथा चप्पल आयात भएको हो । यो…