Logo

‘रोअनु’ चक्रवतका कारण देशभर लगातार बर्षा, आगामी एक /दुई दिन मौसम प्रभावित रहने

काठमाडौं । रोआनु’ नामक चक्रवातका कारण नेपालमा शुक्रबारदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर उक्त चक्रवात पश्चिम बंगालको खाडीबाट उत्तरपूर्व तर्फ जाने क्रममा रहेको र बंगलादेशतिर अगाडि बढ्ने क्रममा नेपालको मौसमसमेत प्रभावित भएको जानकारी दिएको हो । चक्रवातको असरकै कारण शुक्रबारदेखि मुलुकका विभिन्न भागमा भारी मात्रामा…