Logo

बजेटमा करवृद्धिका नयाँ क्षेत्र खोजिँदै, सेयरमा कर वृद्धि हुने, भ्याट लगाउने तयारी

काठमाडौं । सरकारले आउँदो शनिबार प्रस्तुत गर्ने तयारी गरेको आर्थिक बर्ष ०७३/७४ को बजेटमार्फत सेयर बजारमा कर लगाउने छलफल चलाएपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । मंगलबार ऐतिहासिक उचाईमा पुगेको नेपालको सेयर बजार कर थोपर्ने हल्लासँगै बुधबारबाट घट्न शुरु भएको छ । बुधबार बजार २० अंकले घटेको थियो । सरकारले योजना आयोगले दिएको बजेटको…