Logo

सानिमाले ५० प्रतिशत हकप्रदका लागि सुचना निकाल्यो, चुक्ता पूँजी साढे ४ अर्ब पुग्ने

काठमाडौं । सानिमा बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि सुचना जारी गरेको छ । बैंकले आजै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सो वारेमा जानकारी गराएको छ । जसका लागि बैंकले जेठ २५ गतेसम्मका लागि सेयर धनी किताव (बुक क्लोज) गरेको छ । जस अनुसार २४ गतेसम्म हकप्रद सेयर किन्नु पर्ने हुन्छ । बैंकले नेपाल राष्ट्र…