Logo

हुवावेको ९ वटा स्मार्टफोनको मूल्य घट्यो, विक्रीमा किर्तिमान राखेको उपलक्ष्यमा मूल्य घटाइएको

चिनियाँ मोवाइल कम्पनी हुवावेले नेपालमा बिक्रि हुने ९ वटा मोडलको मूल्य घटाएको छ । हुवेईको पछिल्लोपटक सार्वजनिक भएको मेट ८ मोडलको स्मार्टफोनले बिक्रिमा किर्तिमान राखेको उपलक्ष्यमा मूल्य घटाइएको बताएको छ । चार महिनाअघि मात्रै साउथ इष्ट एशियाली बजारमा मेट ८ मोडल सार्वजनिक गरिएको थियो । त्यसयता ‘मेट ८’को ग्लोबल बिक्रि ४० लाख पुगेको हुवेइले जनाएको छ…