Logo

मेलम्ची पथमा त्रिभुवन विमानस्थल विस्तार योजना, अन्योलमा प्राधिकरण

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारको म्याद सकिसक्दा पनि निर्माणकार्य भने अन्योलमै रहेको छ । स्पेनिस निर्माण कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले प्रतिबद्धता अनुसार काम नगरे पछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तार आयोजनाको काम अलपत्र परेको हो । निर्माण कम्पनी सान्जोसेले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सम्झौता अनुसार मार्च २०१६ सम्म विस्तारको सम्पूर्ण काम पुरा गरिसक्नुपर्ने थियो । तर,…