Logo

लगानी बोर्डले आगामी हप्ता नयाँ सिइओ पाउँदै, कसले मार्ला बाजी ?

काठमाडौं । लगानीबोर्ड आगामी हप्ता नयाँ प्रमुख कार्यकारी अधिकृत पाउने भएको छ । सिइओ नियुक्तीका लागि सम्पूर्ण प्रक्रिया पुरा भएको र अगामी हप्ताभित्र नियुक्तीका लागि मन्त्रिपरिषद्मा पेश गरिने सिईओ नियुक्ती सिफारिस कमिटिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । ‘हाल बजेटको विषयमा बहश भएकाले मन्त्रिपरिषद्मा सिफारिस गर्न ढिलाइ भएको हो,’ उनले भने, ‘अव तत्काल…