Logo

प्राइम बैंकले कन्ट्री डेभलपमेन्ट र बिराट लक्ष्मी खरिद गर्ने, चुक्ता पूँजी ५६९ करोड पुग्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले २ वटा विकास बैंक खरिद गर्ने भएको छ । राष्ट्र बैंकले ल्याएको चुक्ता पूँजी बृद्धिको योजना अनुरुप उसले कन्ट्री डेभलपमेण्ट बैंक र विराटलक्ष्मी विकास बैंक खरिद गर्ने भएको छ । ती २ विकास बैंकलाई खरिद गर्नका लागि एक्वायरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले…