Logo

बीमा समुहले उचाल्यो सेयर बजार, १५ अंकले बढ्दा १ अर्व २९ करोडको कारोवार

काठमाडौं । बुधवार नेप्से परिसुचक १५ दशमलव ३१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ४६ दशमलव ८० अंकमा पुगेर बजार बन्द भएको हो । बुधवार बीमा समुहको परिसुचक सबैभन्दा बढी अंकले बढेको छ । बीमा समुह ३ सय ८७ दशमलव २ अंकले उकालो लागेको हो । त्यस्तै उत्पादन समुह २५…