Logo

एलजीको मस्क्यूटो अवे टिभी सार्वजनिक, टिभी खोल्नासाथ लामखुट्टे भाग्ने

एलजीले लामखुट्टे भगाउने टेलिभिजन सार्वजनिक गरेको छ । दक्षिण कोरियाली कम्पनी एलजीको टेलिभिजन खोलेपछि लामखुट्टे भाग्छ । लामखुट्टे भगाउन मस्क्यूटो क्वाइल वा झुलको आवश्यकता नपर्ने बताइएको छ । एलजीको मस्क्यूटो अवे टिभी ३१।४ इन्च र ४२।५ इन्च स्क्रिनमा उपलब्ध छ । खासगरी भारतीय उपमहाद्विपका प्रयोगकर्तालाई अहिलेको गर्मी याममा लक्षित गर्दै एलजीले यो टेलिभिजन उत्पादन गरेको…