Logo

प्रभु र नेपाल सर्टिफाइङवीच विद्यूतीय हस्ताक्षर सम्झौता, सूचना प्रवाहलाई विश्वसनीय बनाउने उद्देश्य

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनीवीच विद्युतिय हस्ताक्षर सम्वन्धि सम्झौता सम्पन्न भएको छ । विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदान सम्बन्धमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउने उद्देश्यका साथ सम्झौता भएको हो । हालै आयोजित एक कार्यक्रमवीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कम्पनीका अध्यक्ष…