Logo

इन्स्योरेन्स समुहले बढायो नेप्से, १९ अंकले बढ्दा पौने २ अर्बको कारोवार

काठमाडौं । बीमा समुहको कारोवार उच्च रुपमा बढ्दा बजारमा १ अर्ब ७८ करोडको सेयर कारोवार भएको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक बीमा समुहको परिसुचक २ सय ३ अंकले बढ्दा समग्रमा १८ दशमलव ७० अंकले बढेको हो । बजारमा अन्य वाहेक सवै समुहका परिसुचक उकालो लागेको छ । जसमध्ये बीमाको २ सय अंकले…