Logo

राष्ट्र बैंकद्वारा १० अर्बको ऋणपत्र जारी, आइतबार ३ बजेभित्र खरिदगर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा तरलता बढेपछि बैंकले आइतबार १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले खरिदगर्न सक्नेगरी ऋणपत्र जारी गर्न लागेको हो । उक्त बचतपत्र आइतबार अपराह्न ३ बजेसम्म खरिद गर्न सक्नेछन् ।…