Logo

सवै समुह उकालो लाग्दा ११ दशमलव ३५ अंकले बढ्यो नेप्से, १ अर्व ८४ करोडको कारोवार

काठमाडौं । मंगलवार नेप्से परिसुचक ११ दशमलव ३५ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ७ सय २४ दशमलव १९ अंकमा पुगेर बन्द भएको छ । मंगलवार कारोवारमा आएका सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ३७ दशमलव ७५ अंकले…